ट्रम्पमाथि लगाइएको कानूनी प्रतिबन्ध खारेज

२२ फागुन, एजेन्सी ।  अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा बलिया प्रतिस्पर्धीमा रुपमा हेरिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध अमेरिकी सर्वोच्च अदालतले खारेज गरेको छ । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव… Continue reading ट्रम्पमाथि लगाइएको कानूनी प्रतिबन्ध खारेज