९९० जना विद्यार्थीहरुलाई कान्तिपुरको अभिमुखिकरण

१० साउन ,विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका आफ्ना नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । एक कार्यक्रमको आयोजना गर्दै नयाँ भर्ना भएका ९ औं व्याजका ९९० जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । भर्ना भएका मध्ये विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ५२० र होटल व्यवस्थापनमा १२०… Continue reading ९९० जना विद्यार्थीहरुलाई कान्तिपुरको अभिमुखिकरण