काभामा आज नेपाल र भारत भिड्दै

१९ साउन, काठमाण्डौ। आज काभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ । दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने खेलमा नेपाल भारतमाथि पहिलो जितको खोजीमा हुनेछ । महिला भलिबलमा दक्षिण एसियाकै बलियो टिम भारतलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन । पाँच वर्षअघि भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालले भारतको… Continue reading काभामा आज नेपाल र भारत भिड्दै