२१ फागुन ,काठमाण्डौ। निर्वाचन आयोगमा दर्ता रहेका १२१ राजनीतिक दलमध्ये ३२ दलले अझै लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन्। समयमै प्रतिवेदन नबुझाउने दलहरूमाथि निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। दलहरूको आर्थिक पारदर्शिता कमजोर बन्दै गएको अवस्थामा आयोगले नाफा–घाटा सार्वजनिक गरेको छ, जसअनुसार नेकपा एमाले सबैभन्दा धनी पार्टीको रूपमा देखिएको छ भने नेपाली कांग्रेस… Continue reading ३२ दललाई कारबाही हुने,रास्वपा दोब्बर घाटामा,कांग्रेस चन्दामुखी
Tag: #कारबाही
६ वर्षको अवधिमा नियम नमान्ने ७० जना पाइलट कारबाहीमा
३ भदौ, विराटनगर । पछिल्लो ६ वर्षको अवधिमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियमविपरीत उडान र नियम उल्लंघन गर्ने ७० जना पाइलट कारबाहीमा परेका छन् । दुर्घटना भएर ज्यानै गएको अवस्थाबाहेक अरू बेला नियमविपरीत काम गर्ने पाइलटहरूलाई क्यानले कारबाही गर्दै आएको छ । क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको नियमविपरीत काम गरेका पाइटलहरू कारबाहीमा… Continue reading ६ वर्षको अवधिमा नियम नमान्ने ७० जना पाइलट कारबाहीमा