३१ वर्षे पुरानो विमान घरमाथि खस्यो

११ मंसिर , एजेन्सी । पार्सल र कुरियर सेवा प्रदान गर्ने जर्मन कम्पनी डीएचएलसँग सम्बन्धित कार्गो विमान दुर्घटना भएको छ। यो दुर्घटना लिथुआनियाको राजधानी नजिकै भएको हो। विमान एउटा घरमा खस्यो, जसमा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा प्लेनमा सवार तिन जना भने बाच्न सफल भएका छन् । दुर्घटनापछि दुई जनालाई तत्काल अस्पताल… Continue reading ३१ वर्षे पुरानो विमान घरमाथि खस्यो