कार्बनडाइअक्साइडले भरियो वायुमण्डल/पृथ्वी एक लाख २५ हजार वर्षयताकै तातो

७ चैत, एजेन्सी । पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले यस्तो देखाएको हो । संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले सोमबार सार्वजनिक गरेको रिपोर्टमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढिसकेको जनाइएको छ । विश्वभरका मुलुक यसअघि विश्वकै… Continue reading कार्बनडाइअक्साइडले भरियो वायुमण्डल/पृथ्वी एक लाख २५ हजार वर्षयताकै तातो