७ चैत, एजेन्सी । पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले यस्तो देखाएको हो । संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले सोमबार सार्वजनिक गरेको रिपोर्टमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढिसकेको जनाइएको छ । विश्वभरका मुलुक यसअघि विश्वकै… Continue reading कार्बनडाइअक्साइडले भरियो वायुमण्डल/पृथ्वी एक लाख २५ हजार वर्षयताकै तातो
Tag: #कार्बनडाइअक्साइड
पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा बढीले बढ्यो
२२ जेष्ठ, एजेन्सी । झन्डै साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ । अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा अहिले ५० प्रतिशतभन्दा भन्दा बढी भएको हो । विश्वमा १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म औद्योगिक क्रान्ति… Continue reading पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा बढीले बढ्यो