१९ चैत, काठमाण्डौ। काठमाडौँ उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा पुगेको छ । विगत केही दिनदेखि राजनीतिकरुपले उद्येलित र अशान्त रहेको काठमाडौं आज विश्वकै सबैभन्दा प्रदूषित पनि बनेको छ । विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो । ‘एयर क्वालिटी… Continue reading प्रदूषणमा काठमाडौं विश्वकै पहिलो
Tag: #प्रदूषण
चीनले कसरी प्रदूषण घटायो ? नेपालले केही सिक्ने कि ?
२१ भदौ , एजेन्सी । नेपाल विश्वमै प्रदूषित हुने देशहरु भित्र परिसकेको छ । जाडो सकिनासाथ पछिल्लो वर्षदेखि सुख्खा मौसममा प्रदूषणको समस्या पनि फर्किदै आएको छ । कयौ पटक विश्वमै सर्वाधिक प्रदूषित बनेको देशको राजधानी काठमाडौं यसपटक नबन्ने गरी अहिलेसम्म खास पहल र कामहरु भएका छैनन् । जुन तपाई हामीलाई बिरामी बनाउन पर्याप्त हुनेछ ।… Continue reading चीनले कसरी प्रदूषण घटायो ? नेपालले केही सिक्ने कि ?
पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा बढीले बढ्यो
२२ जेष्ठ, एजेन्सी । झन्डै साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ । अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा अहिले ५० प्रतिशतभन्दा भन्दा बढी भएको हो । विश्वमा १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म औद्योगिक क्रान्ति… Continue reading पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा बढीले बढ्यो