कार्यकाल सुरु नहुँदै ट्रम्पलाई ठूलो झड्का, ट्रम्पको बिल फेल

५ पुष , काठमाण्डौ। अमेरिकी सरकारको आंशिक सटडाउन टार्न ल्याइएको नयाँ योजना असफल भएको छ । यो असफलता संगै शुक्रबार रातिदेखि सटडाउन सुरु हुन सक्ने संभावना बढेको छ । बिहीबार राति रिपब्लिकन नेताहरूले उक्त योजनालाई पारित गराउन असफल भएका हुन् । यसमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको ऋण सीमा बढाउनेवा पूर्ण रूपमा हटाउने माग समावेश थियो… Continue reading कार्यकाल सुरु नहुँदै ट्रम्पलाई ठूलो झड्का, ट्रम्पको बिल फेल