कार दुर्घटनामा घाइते भएका विशाल भण्डारीलाई किन पक्रियो प्रहरीले ?

१० चैत, काठमाण्डौ ।  कार दुर्घटनामा परेका ‘कमेडी च्याम्पियन’का सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी अझै प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार घटना अनुसन्धानका लागि निर्देशक भण्डारी र पुजन अधिकारीलाई शुक्रबारदेखि भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको नियन्त्रणमा राखिएको हो । दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल… Continue reading कार दुर्घटनामा घाइते भएका विशाल भण्डारीलाई किन पक्रियो प्रहरीले ?