७ जेष्ठ, एजेन्सी । जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ । यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो । यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो ।… Continue reading विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बन्यो चीन