६ चैत , विराटनगर । जवहरलाल नेहरु विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपाल र भारतको सीमा विवाद अन्तर्राष्ट्रिय कानुन अनुसार टुङ्गो लगाउनु पर्ने बताएका छन् । नेपाल मामिलाका जानकार समेत मानिने भारतीय थिन्क ट्याङ्क शुकदेव मुनीले एलिट क्लब बिराटनगरले आयोजना गरेको नेपाल – भारत सम्बन्धका नयाँ आयामहरु“ विषयक अन्तरक्रियात्मक बिचार गोष्ठीमा यस्तो धारणा… Continue reading सीमा अतिक्रमण बारे बोले एसडी मुनी , कालापानी – लिपुलेकको मुद्दा अन्तर्राष्ट्रिय कानून अनुसार टुङ्गिने !