किटमा भारतीय विद्यार्थीपनि आन्दोलित, नेपाली विद्यार्थीहरुलाई साथ

७ फागुन , एजेन्सी । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीहरुमाथि भएको दमनकोविरुद्धमा भारतीय विद्यार्थीहरु समेत आन्दोलित भएका छन् । त्यहा रहेका करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज नै छाडेर जान त्यहाँका कर्मचारीले निर्देशन दिएपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन् भने त्याहा चौथो वर्षका केही… Continue reading किटमा भारतीय विद्यार्थीपनि आन्दोलित, नेपाली विद्यार्थीहरुलाई साथ