कालीमाटीस्थित सडकमा फालिएकी महिलाको हत्या भएको होइन

A crime scene at night. Police cars with emergency lights flashing behind yellow cordon tape declaring - police line, do not cross. Two police officers are out of focus talking in the background.

१३ मंसिर , काठमाण्डौ । काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार उनको हत्या नभएर लिभरको समस्याका कारण मृत्यु भएको देखिएको छ । यसअघि यो प्रकरणमा एक युवक हत्याको अभियोगमा प्रहरी अनुशन्धानमा रहेका छन् ।अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार… Continue reading कालीमाटीस्थित सडकमा फालिएकी महिलाको हत्या भएको होइन