दबंग बनेको किट कलेजलाई नेपालीसँग कसले झुकायो ?

७ फागुन , एजेन्सी । भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका डेढसय भन्दा बढी नेपाल विद्यार्थीहरु घर फर्किएका छन् भने ठूलो संख्यामा थप नेपाली विद्यार्थीहरु घर फर्किने क्रममा रहेको नेपाल आइपुगेका विद्यार्थीहरुले बताएका छन् । किट कलेजबाट निकालिएका विद्यार्थीहरू विराटनगर, काकडभिट्टा, वीरगञ्ज नाका हुँदै घर फर्किएका हुन् । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका… Continue reading दबंग बनेको किट कलेजलाई नेपालीसँग कसले झुकायो ?