२४ माघ , एजेन्सी । ब्राजिली फरवार्ड नेयमारले १२ वर्षपछि आफ्नो बाल्यकालीन क्लब सान्तोसमा पुनरागमन गरेका छन् । बुधबार ब्राजिलियन पाउलिस्ता च्याम्पियनसिपमा भएको बोटाफोगो विरुद्धको खेलमा उनी मैदान उत्रिएका थिए । उक्त खेल १–१ को बराबरीमा टुंगियो । उर्बानो काल्देइरा स्टेडियममा हजारौं समर्थकहरूले मोबाइलको प्रकाश बाल्दै उनलाई स्वागत गरेका थिए । ३३ औं जन्मदिन मनाउँदै… Continue reading नेयमारको १२ वर्षपछि सान्तोसमा पुनरागमन