घरमा काम गर्ने किशोरीमाथि पूर्वमेयरको कुदृष्टि ?

२५ मंसिर, काठमाण्डौ । झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी बलात्कारको अरोपमा पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । पूर्वमेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी गराए लगत्तै उनी विरुद्ध जाहेरी परेको हो । उनलाई अहिले पक्राउ गरी इलाका प्रहरी कार्यालय… Continue reading घरमा काम गर्ने किशोरीमाथि पूर्वमेयरको कुदृष्टि ?