काठमाण्डौमा एक हप्ता लोडसेडिंग

२९ वैशाख ,  काठमाण्डौ ।  काठमाण्डौका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म लोडसेडिंग हुने भएको छ । ती स्थानहरुमा दैनिक ६ घण्टा बिजुली नआउने भएको हो । काठमाण्डौको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ । स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार… Continue reading काठमाण्डौमा एक हप्ता लोडसेडिंग