२ मंसिर, काठमाण्डौ । नेपाल र यूएईको एकदिवसीय खेलमा ’लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई… Continue reading कीर्तिपुरमा सट्टेबाजी गर्ने ४० जना प्रहरी खोरमा