८ कार्तिक ,एजेन्सी । जतिबेला विश्व चर्चित फुटबलर लियोनल मेसी युरोपियन लिगमा सक्रिय भएर लागिपरेका थिए, त्यसबेला डेभिड बेकह्यामले उनलाई आफ्नो क्लब इन्टर मियामीमा भित्र्याउने सपना बुनेका थिए । सन् २०१४ मा फुटबल करिअर समाप्त गरेका बेकह्याम मियामीमा व्यवस्थापकीय रूपमा प्रवेश गरेका थिए ।अमेरिकामा फुटबलको क्रेज बढाउन चर्चित खेलाडीको आवश्यकता पर्ने उनलाई राम्रोसँग थाहा थियो । बेकह्यामले… Continue reading डेभिड बेकह्यामको सपना थिए मेसी