१८ लाख खर्चेर कुकुरको भव्य बिहे

१० साउन, एजेन्सी । नेपाल–भारत लगायत अन्य केशी देशमा आकाशबाट पानी पार्नका लागि भ्यागुताको विहे गराउने चलन पूरानो हो । यस्तै दोष मेटाउनका लागि भन्दै मानिसहरुको पनि विभिन्न जनावर, बोटविरुवासंग विवाह गराइदिने गरेको पनि पाइन्छ । यसलाई प्रकृति पुजक र रुढीबादी परम्पराका रुपमा हेर्ने गरिएको छ । पछिल्लो समय इन्डोनेसियामा एक यस्तो विवाह सम्पन्न भएको… Continue reading १८ लाख खर्चेर कुकुरको भव्य बिहे