कुटेर पत्नीको हत्या आरोपमा श्रीमान् पक्राउ

१२ मंसिर, काठमाण्डौ । कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन् । जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ । बोधराजले… Continue reading कुटेर पत्नीको हत्या आरोपमा श्रीमान् पक्राउ