१ चैत्र ,काठमाण्डौ। नेपालका विभिन्न वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर समायोजन गरेका छन्। करिब एक दर्जन बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार केही बैंकहरूले ब्याजदर बढाएका छन्, केहीले घटाएका छन् भने केही बैंकले अघिल्लो महिनाको दर नै यथावत् राखेका छन्। बचत खाताको ब्याजदर अधिकांश बैंकहरूले स्थिर राखेका छन्। केवल एभरेष्ट बैंकले ०.०५… Continue reading कुन बैंकको ब्याज कति ?