‘कुमारी आमा’ निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

१८ कात्तिक, काठमाण्डौ । ‘कुमारी आमा’ निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको पुष्टि गरेका छन् । निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको आरोप लगाउँदै न्यायका लागि संघर्ष गर्दै आएकी छिन् । उनको माग अनुसार दुई महिनाअघि… Continue reading ‘कुमारी आमा’ निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो