कुलमान र हितेन्द्रको पेसी चढ्यो, आउला फैसला ?

१९ चैत, काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । सर्वोच्च अदालतले आज प्रकाशित गरेको पेसी सूचीमा उक्त इजलासको पहिलो र दोस्रो नम्बरमा कुलमान र हितेन्द्रदेवका निवेदन क्रमशः परेका छन् । यसअघि आइतबार पेसी तोकिएका… Continue reading कुलमान र हितेन्द्रको पेसी चढ्यो, आउला फैसला ?

कुलमान र हितेन्द्रको फैसला अब्दुल अजिजले गर्ने

१५ चैत , काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो । कुलमानलाई हटाएर कार्यकारी निर्देशक नियुक्त भएका हितेन्द्रदेव शाक्यको निवेदन पनि सोही इजलासमा परेको… Continue reading कुलमान र हितेन्द्रको फैसला अब्दुल अजिजले गर्ने