९ माघ, काठमाण्डौ । कुनै बेला नेपाली समाजमा कुष्ठरोगीलाई हेयका दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गरिन्थ्यो । त्यही कारण कुष्ठरोग लागेपनि धेरैले भित्रभित्रै लुकाउने गर्दथे ।त्यसैले उनीहरु शारीरिक रुपमा अशक्त मात्र होइन, कष्टकर जीवन बिताउन बाध्य हुन्थे । तर अहिले अवस्था त्यस्तो छैन् । अहिले कुष्ठरोग सम्बन्धि पुरातन धारणा फेरिएको छ… Continue reading एक कुष्ठरोगी, जसको कृषि कर्मले जीवननै फेरिदियो
Tag: #कुष्ठरोग
मङ्कीपक्स शंका गरिएका व्यक्तिलाई कुष्ठरोग भएको पुष्टि
३ असार ,काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको बताएको छ। विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो। बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको… Continue reading मङ्कीपक्स शंका गरिएका व्यक्तिलाई कुष्ठरोग भएको पुष्टि