३० मंसिर ,एजेन्सी। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले फेरि दिल्ली विधानसभा चुनाव लड्ने भएका छन् । आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि उम्मेदवारहरूको चौथो र अन्तिम सूची जारी गरेको छ । जसमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई नयाँ दिल्ली विधानसभा सीटबाट उम्मेदवार बनाइएको छ । त्यस्तै कालकाजीबाट मुख्यमन्त्री आतिशीलाई उम्मेदवार बनाइएको छ । यसबाहेक… Continue reading दिल्लीमा विधानसभा चुनावः आपको तयारी के छ ?