कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

२६ भदौ, विराटनगर ।  आमरण अनसनमा बसेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार दोस्रो दिन पनि अनशनलाई निरन्तरता दिएका छन् । वर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बजेट कटौती गरेको भन्दै निषेधित क्षेत्रमा समर्थकसहित मंगलबार दिउँसोबाट अनशन थालेका थिए । हिजो दिउँसो साढे चार बजेदेखी आमरण अनशनमा बसेका पुर्वमुख्यमन्त्री कार्कीको अनशन दोस्रो दिन पनि जारी छ ।… Continue reading कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

केदार कार्की बने कोशी प्रदेशको आठौं मुख्यमन्त्री

२७ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई शनिबार विहान प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन्… Continue reading केदार कार्की बने कोशी प्रदेशको आठौं मुख्यमन्त्री