कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

२६ भदौ, विराटनगर ।  आमरण अनसनमा बसेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार दोस्रो दिन पनि अनशनलाई निरन्तरता दिएका छन् । वर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बजेट कटौती गरेको भन्दै निषेधित क्षेत्रमा समर्थकसहित मंगलबार दिउँसोबाट अनशन थालेका थिए । हिजो दिउँसो साढे चार बजेदेखी आमरण अनशनमा बसेका पुर्वमुख्यमन्त्री कार्कीको अनशन दोस्रो दिन पनि जारी छ ।… Continue reading कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

कोशीका निवर्तमान मुख्यमन्त्रीले थाले अनशन, निषेधित क्षेत्र घोषणा गरेको प्रशासनलाई चुनौती

२५ भदौ, विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मंगलबारबाट आमरण अनशन थालेका छन् । कार्कीले आज दिउँसो ४ बजेबाट प्रदेशसभा भवननजिकै रहेको देवकोटा चोकमा आमरण अनशन बसेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो… Continue reading कोशीका निवर्तमान मुख्यमन्त्रीले थाले अनशन, निषेधित क्षेत्र घोषणा गरेको प्रशासनलाई चुनौती

पूर्वमुख्यमन्त्री नै अनशनमा,बाध्यता कि स्टण्ट ?

२५ भदौ , विराटनगर। सरकारबाट बाहिरिएको ४ महिनापनि पूरा नहुँदै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सरकारविरुद्ध नै अनशनमा बस्ने भएका छन् । आफू नेतृत्वको प्रदेश सरकारले घोषणा गरेका योजना र कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने मागसहित कार्की आजदेखि आमरण अनशनमा बस्ने भएका हुन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि अनशन शुरु… Continue reading पूर्वमुख्यमन्त्री नै अनशनमा,बाध्यता कि स्टण्ट ?