२५ भदौ, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट भएको ६० किलो सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ। सरकारी वकिलले… Continue reading ६० किलो सुन तस्करीको अनुशन्धान अन्तिम चरणमा/अहिलेसम्म के–के भयो ?