१९ भदौ, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान अझै कायमै राखेका छन् । मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत् पोस्ट डिलेट गरेको जानकारी दिएपछि क्रुर बनेका उनका समर्थकहरूले अनफलो अभियान चलाउँदा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६… Continue reading अझै मरेन ओलीप्रति बालेन समर्थकको रिस, फलोअर्स घटाउने अभियान कायमै !
Tag: #केपी शर्मा ओली #बालेन
रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’
१८ भदौ, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । जसकारण ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । मंगलबार बेलुकी १०ः३० बजेसम्ममा उनको फलोअर घटेर ६ लाख १४ हजारमा झरेको… Continue reading रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’