रविका पक्षमा मन्त्री किराँती, के रविले गृह पाउँछन् ?

१५ वैशाख, काठमाण्डौ । भर्खरै सम्पन्न उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएर सांसदको सपथ लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा माओवादी नेता सुदन किराँतीले लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् । शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी… Continue reading रविका पक्षमा मन्त्री किराँती, के रविले गृह पाउँछन् ?