नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला

३ जेठ ,काठमाण्डौ ।  युगान्डाबाट आएका दुई महिला २ किलो ६५४ ग्राम कोकिनसहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त लागुऔषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन् । तीनैजना काठमाडौंबाट पक्राउ परेका हुन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागु औषध ब्युरोले बिहीबार सार्वजनिक… Continue reading नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला