कस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण ?

१९ असार, एजेन्सी । अन्ततः ब्राजिल कोपा–अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा बलियो कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिल समूह ‘डी’ को उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क… Continue reading कस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण ?

ब्राजिल र कोस्टारिका बराबरीमा,इटाली युरो कपको अन्तिम १६ मा

११ असार , एजेन्सी । उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १–१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र… Continue reading ब्राजिल र कोस्टारिका बराबरीमा,इटाली युरो कपको अन्तिम १६ मा

कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?

६ असार, विराटनगर । टी २० विश्वकप क्रिकेटसँगै युरोकप फुटबल जारी रहदा खेलकुदमा फुटबलको अर्काे कुम्भ मेला कोपा अमेरिका सुुरु हुँदैछ । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार विहान ५ः४५ बजे अर्जेन्टिना… Continue reading कोपा अमेरिका भोलिदेखि, कुन टिम कुन समूहमा ?

कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक

२२ मंसिर,एजेन्सी । कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ । अमेरिकामा आयोजना हुन लागेको यो प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश र उत्तर तथा मध्यअमेरिकाबाट ६ देश खेल्दैछन्। यो प्रतियोगितामा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वाडोर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएलाले खेल्नेछन्। उता उत्तर तथा मध्य अमेरिकी देशबाट नेशन्स लिग र प्लेअफबाट… Continue reading कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक

कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक

२२ मंसिर, विराटनगर । अर्को वर्ष आयोजना हुने कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ । दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भएपनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो । प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ टोलीले सहभागिता… Continue reading कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक