कस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण ?

१९ असार, एजेन्सी । अन्ततः ब्राजिल कोपा–अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करण अन्तर्गत बुधबार बिहान खेलिएको खेलमा बलियो कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिल समूह ‘डी’ को उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीबाट पाँच अङ्क… Continue reading कस्तो बन्यो कोपा अमेरिकाको क्वार्टरफाइनल समीकरण ?

युरो कपको अन्तिम ८ मा को–को पुगे ?

१९ असार, एजेन्सी । मंगलबार राति भएका २ वटा खेलसँगै युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजितगर्दै अन्तिम ८ मा स्थान पक्का गरे । जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अस्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो… Continue reading युरो कपको अन्तिम ८ मा को–को पुगे ?