आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा

१५ साउन ,काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५२, भक्तपुरमा १५ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को रेड जोनुमा परेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार… Continue reading आज उपत्यकामा मात्र थपिए ३१३ संक्रमित, ललितपुर र काठमाडौं कोरोनाको रेड जोनमा