१९ भदौ, काठमाण्डौ । अमेरिकी प्रथम महिला जिल बाइडेनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनमा जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपि, राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण भने नेगेटिभ आएको छ । जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का… Continue reading बाइडेन पत्नीलाई फेरि कोरोना संक्रमण / काठमाडौंमा फेरि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ दिइँदै