२ पौष ,काठमाडौं । हाल देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका… Continue reading १ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि
Tag: # कोरोना सङ्क्रमणको ओरालो यात्रा
कोरोना सङ्क्रमणको ओरालो यात्रा /आज मात्र १ जनामा मात्र सङ्क्रमण पुष्टि
२० मंसिर,काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना सङ्क्रमित निको भएका छन् ।… Continue reading कोरोना सङ्क्रमणको ओरालो यात्रा /आज मात्र १ जनामा मात्र सङ्क्रमण पुष्टि