Nepal Times
Nepal Times
126
Shares

१ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि

१ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि

२ पौष ,काठमाडौं ।
हाल देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.