अन्तिम ओभरमा ५ छक्काले कोलकाताको रोमाञ्चक जित

२७ चैत , एजेन्सी । भारतमा जारी १६औं संस्करणको आईपीएलअन्तर्गत आइतबारको पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध कोलकाता नाइट राइडर्सले ३ विकेटको रोमाञ्चक जित निकालेको छ। गुजरातले दिएको २ सय ४ रन लक्ष्य कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो। गुजरात टाइटन्सलाई अन्तिम ओभरमा हराउँदै कोलकाताले इण्डिण्न प्रिमियर लिगमा लगातार दोस्रो दर्ता गरेको छ । टस… Continue reading अन्तिम ओभरमा ५ छक्काले कोलकाताको रोमाञ्चक जित