कोशीमा बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिँदै

१६ साउन ,विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् ।प्रदेश प्रमुखकोमा पुगेर मुख्यमन्त्री पदमा दावी गर्ने तयारीमा रहेका गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमको राजीनामा पर्खिरहेका छन् । उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाउने र लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापालाई… Continue reading कोशीमा बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिँदै