२८ भदौ ,काठमाण्डौ । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कफ्र्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा नयाँ आशा पलाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध… Continue reading धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं
Tag: #नयाँ सरकार गठन
कोशीमा बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिँदै
१६ साउन ,विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् ।प्रदेश प्रमुखकोमा पुगेर मुख्यमन्त्री पदमा दावी गर्ने तयारीमा रहेका गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमको राजीनामा पर्खिरहेका छन् । उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाउने र लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापालाई… Continue reading कोशीमा बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिँदै