डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल

२१ माघ, विराटनगर । विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल सम्पन्न भएको छ । स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिराटनगरको प्राङ्गणमा सञ्चालित कोशी मिनी यन्त्र २.० इभेन्टको अवसरमा ४ प्यानलिस्ट सहितको वृहत् छलफल सम्पन्न भएको हो । डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा स्वतन्त्रताका लागि विद्यार्थीहरुका स्थानीय संयोजक सरोज… Continue reading डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बहृत छलफल