११ साउन, विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिपछि सबै प्रदेशबाट माओवादी बाहिरिसक्दा पनि कोशीमा भने सरकारमै रहेको माओवादीका एकजना राज्यमन्त्रीसहित ४ जना मन्त्रीले शुक्रबार राजीनामा दिएका हुन् । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण… Continue reading कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै
Tag: #कोशी सरकार
कोशी सरकारले बनायो ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’
२५ असार, विराटनगर । कोशी प्रदेश सरकारले विपद् घटनाका बारेमा जानकारी दिने उद्धेश्यले ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को सुरुवात गरेको छ । एक लाख लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टलमा (दष्उबम।पयकजष्।नयख।लउ वाढीपहिरो आउने स्थानका नागरिकहरुलाई पूर्व सूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्स लगायत आकस्मिक सेवाकालागि फोन गर्न सकिने सुविधा समेत… Continue reading कोशी सरकारले बनायो ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’