क्यानडाका प्रधानमन्त्रीको हृदयस्पर्शी प्रेम कथा देखि ‘डिभोर्स’ सम्मको यात्रा….

१८ साउन, एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन्। ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सोफीले सन् २००५ मा विवाह गरेका थिए। ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय ग¥यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।… Continue reading क्यानडाका प्रधानमन्त्रीको हृदयस्पर्शी प्रेम कथा देखि ‘डिभोर्स’ सम्मको यात्रा….