२२ साउन,एजेन्सी । क्यानडामा आयोजित क्लोबल टी–२० क्यानडा–२०२३ को उपाधि मोन्ट्रियल टाइगर्सले जितेको छ । यो प्रतियोगितामा यसपटक नेपालका दुई स्टार क्रिकेटर सहभागी भएका थिए । जसमा दुवैको टिमबीच नै उपाधि भिड्न्त भएको थियो । जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम सुर्रे जागुअर्र्सलाई पाँच विकेटले हराउँदै अर्का स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको… Continue reading क्यानडामा छाए दीपेन्द्र