२८ फागुन ,काठमाण्डौ । हवाइ सेवा प्रदायक यती एअरलाइन्सले क्यान्सरका विरामीहरुलाई निःशुःल्क रुपमा हवाई टिकट उपलब्ध गराउने भएको छ । मोरङको बूढीगंगा स्थित विराट क्यान्सर इन्स्टिच्यूटसँगको सम्झौतामा यती एयरलाइन्सले निःशुल्क टिकटको व्यवस्था गरेको हो। विराटसँगको सम्झौतापछि उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा आउने क्यान्सरका विरामीहरुलाई यती एयरलाइन्सले निःशुल्कहवाई टिकट प्रदान गर्नेछ… Continue reading क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट, कसरी लिने ?