क्यालिफोर्नियामा विमान दुर्घटना

१९ पुष , काठमाण्डौ। एक दिनअघि मात्रै आतंकवादी आक्रमण तथा गोलीकाण्डमा परी डेढ दर्जन नागरिक गुमाएको अमेरिकामा फेरि अर्काे शोक थपिएको छ। दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु भएका व्यक्तिहरूको पहिचान, र… Continue reading क्यालिफोर्नियामा विमान दुर्घटना