१ फागुन ,काठमाण्डौ । नेपाली क्रिकेटमा कालो धब्बाका रुपमा रहेको नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेको थियो । कीर्तिपुर मैदानमा गएको पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक… Continue reading क्रिकेटको कालो धब्बा फिक्सिङको अनुसन्धान कहाँ पुग्यो ?