५ फागुन, एजेन्सी । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा सट्टेबाजी गरेको आशंकामा एक नेपाली पक्राउ परेका छन् । लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीच जारी खेलका क्रममा सट्टेबाजी गरेको आशंका लागेपछि एक जना नेपालीलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसपी संजयसिंह थापाले जानकारी दिए ।… Continue reading नेपाल–स्कटल्यान्डको खेलमा सट्टेबाजी, ५जना पक्राउ